१९ लाख भन्दा बढीले पाएनन् जीवनको आईपीओ काडमाडौं। आज बाँडफाँड भएको जीवन विकास लघुवित्तको आईपीओ १९ लाख २ हजार ५७० जनाको हात खाली भएको छ। कुल आवेदन २० लाख ८७ हजार ३१७ मध्ये उक्त आवेदकको हात खाली भएको हो। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आवेदकमध्ये तीन हजारभन्दा बढीको आवेदन रद्द भएको छ। यस्तै ६५ हजार ५३८ जनाको आवेदन अयोग्य भएको क्यापिटलले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्