टीभीएस मोटर्सले ल्यायो आवाजबाट चल्ने स्कुटर एजेन्सी। टीभीएस मोटर्सले आवाजबाट आदेश दिएर स्कुटरको ड्राइभिङ मोड परिवर्तन गर्न सकिने प्रविधि बजारमा ल्याएको छ। कम्पनीले १२५ सीसीको ‘रेस एक्सपी’ स्कुटर बजारमा ल्याएको हो। कम्पनीले पहिलो पटक बोलीबाट आदेश दिएर ड्राइभिङ मोड परिवर्तन गर्न सकिने र ‘डु नट डिस्टर्व’को विकल्प पनि छनोट गर्न प्रविधि ल्याएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्