बजार घटेपनि बैंक र लघुवित्त समूहमा सुधार काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजारमा कारोबार भएका जम्मा १३ वटा उपसमुहमध्ये २ वटा उपसमुहको सेयर भने वृद्धि भएको छ। त्यसैगरी आज १६ अंकले घटेको बजारमा विकास बैक र लघुवित्तको सेयरमा वढेको छ। नेप्सेका अनुसार दुवै उपसमुहको सेयर एक प्रतिशत भन्दा कमले वृद्धि भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्