मोबाइलको आईएमईआई नं दर्ता गराउन समय दिइने काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता गर्ने समय थप्ने भएको छ। यसअघि प्राधिकरणले असार सम्ममा अनिवार्य रुपमा आईएमईआई दर्ता गर्नुपर्ने बताएको थियो। तर अब दर्ता गर्ने समय थप एक महिना बढाएर साउनसम्म पुर्‍याउने भएको हो। यो नियम लागू भएपछि अवैध मोबाइल चल्ने छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्