अब नेपालमा अबैध मोबाइल चलाउन नपाइने काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षको भदौदेखि अबैध रुपमा नेपाल भित्रिएका मोबाइल चल्न नदिने भएको छ। प्राधिकरणले भदौदेखि कर नतिरी अबैध मार्गबाट नेपाल भित्रिएका मोबाइललाई चल्न नदिने भएको हो। अबैध रुपमा भित्रिएका मोबाइलले पनि मोबाइलको आईएमईआई नम्बर दर्ता नभएका र नगरिएका मोबाइललाई चल्न नदिने भएको हो। यसबाट अवैध रुपमा मोबाइलहरु नेपाल भित्रिने क्रम रोकिने प्राधिरकणको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्