एउटै बेल्टको मूल्य दुई करोड भारु
काठमाडौं। विश्वको चर्चित लक्जरी ब्रान्ड ‘गुची’ विश्वको महङ्गो ब्राण्डमध्ये एक हो। यस ब्रान्डको एक बेल्टलाई नै करोडौं रुपैयाँ पर्ने भारतीय मिडियाले बताएको छ। ‘स्टुअर्ट ह्यूज’ नाम गरेको एक वेल्टलाई नै करिब दुई करोड भारु पर्ने जनाइएको छ। उक्त वेल्टमा ३० क्यारेटको हिरा पनि जडान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्