कति छ आज डलरको मूल्य?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११९.०९ रुपैयाँ र बिक्री मूल्य ११९.६९ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक युरोको खरिद मूल्य १४०.८६ रुपैयाँ र बिक्री मूल्य १४१.५७ रुपैयाँ रहेको छ। यस्तै आज एक पाउण्डको खरिद मूल्य १६४.४७ रुपैयाँ र बिक्री मूल्य १६५.३० रुपैयाँ कायम गरिएको छ।
प्रतिक्रिया दिनुहोस्