कस्तो बजेट ल्याउँदै छ बोर्ड ? काठमाडौं। नेपाल पर्यटन बोर्ड आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ। बोर्डले नेपालको पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय गर्ने लगायतका विषय समेटेर बजेट ल्याउने तयारीमा जुटेको हो। यसैगरी बोर्डले नेपाललाई विश्वका सबै उमेर समूहका पर्यटकको सहज गन्तव्यका रुपमा विकास गर्ने योजना समेत बोर्डले बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्