मैलुङ्ग खोला जलविद्युतले पायो आईपीओ निष्काशनको अनुमति काठमाडौं। नेपाल धितोपत्र बोर्डले मैलुङ्ग खोला जलविद्युतलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले असार २३ गते सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँको दरले ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्