स्टार्टअप कर्जा कार्यविधिको मस्यौदा तयार काठमाडौं। अर्थ मन्त्रालयले स्टार्टअप व्यवसायीलाई दिने कर्जाको कार्यविधि मस्यौदा तयार पारेको छ। साउन १ गतेदेखि लागू हुने ‘स्टार्टअप व्यवसायमा कर्जा प्रवाह कार्यविधि, २०७८’ को मस्यौदा तयार भएको हो । १८ बुँदामा तयार गरिएको कार्यविधि लागु भएसँगै नवप्रवर्तनात्मक व्यवसायमा संलग्न हुने व्यवसायीले सहज रुपमा कर्जा पाउनेछन् ।   
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्