तीन कम्पनीलाई ४० हजार जरिवाना काठमाडौं। सरकारले संयुक्त बजार अनुगमन टोलीले तीन वटा कम्पनीलाई ४० हजार रुपैयाँ जरिवाना गरेको छ। टोलीले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको बजार अनुगमन गर्दा ठगी गरेको पाइएपछि ती कम्पनीलाई जरिवाना गरिएको हो। यस क्रममा एउटा स्वास्थ्य सामाग्री फर्म, एउटा खाद्य फर्म र एउटा अन्य फर्म कारबाहीमा परेको प्रधानमन्त्री कार्यालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्