यस्तो छ आज डलरको मूल्य
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११९.२४ रुपैयाँ र बिक्री मूल्य ११९.८४ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक युरोको खरिद मूल्य १४१.१० रुपैयाँ र बिक्री मूल्य १४१.८१ रुपैयाँ रहेको छ। यस्तै आज एक पाउण्डको खरिद मूल्य १६४.२५ रुपैयाँ र बिक्री मूल्य १६५.०७ रुपैयाँ कायम गरिएको हो।
प्रतिक्रिया दिनुहोस्