नेपालमा लगानीको पर्याप्त अवसर : अध्यक्ष गोल्छा काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा पर्याप्त लगानीको अवसर रहेको बताएका छन्। नेपाल–फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकमा बोल्दै उलने नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढेकाले पूर्वाधार, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन र कृषि प्रशोधनमा विदेशी लगानीको सम्भावना रहेकाले फ्रान्सेली लगानीकर्ताले यस क्षेत्रमा लगानी गर्न सक्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्