सबैलाई समेट्ने मौद्रिक नीति ल्याउनुपर्छ – व्यवसायी काठमाडौं। सबै साना तथा मझौला व्यवसायीलाई समेट्दै मौद्रिक नीति ल्याउन पर्यटन व्यवसायीहरुले माग गरेका छन्। उनीहरुले अब आउने मौद्रिक नीतिमा सबै साना÷ठूला पर्यटन व्यवसायीलाई समेट्नुपर्ने बताएका हुन्। नेपाल पर्यटन बोर्डले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनीहरुले कोभिडको महामारीका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेकाले यसलाई नै प्राथमिकता दिनुपर्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्