एकीकृत कारोबार गर्दै नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त र महिला सहयात्रा लघुवित्तले असार ३० गतेदेखि एकीकृत रुपमा कारोबार सुरु गर्ने भएका छन्। जेठ २५ गतेको निर्णय अनुसार ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामले एकीकृत कारोबार सुरु हुने भएको हो। कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते अन्तिम स्वीकृती दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्