फ्रान्सबाट १०७ परियोजनामा एक अर्बको लगानी प्रतिबद्धता काठमाडौं। फ्रान्सका लगानीकर्ताले नेपालमा १०७ वटा परियोजनामा लगानीको तयारी गरेका छन्। लगानीकर्ताले उक्त परियोजनामा एक अर्ब रुपैयाँको लगानी प्रतिबद्धता गरेका हुन्। उनीहरुले नेपालको जलविद्युत, कृषि लगायत अन्य क्षेत्रमा उक्त परियोजना सञ्चालन गरेर एक अर्ब रुपैयाँ लगानी ल्याउने प्रतिबद्धता गरेको उद्योग विभागले जानकारी दिएको छ। यस्तै दुईपक्षीय व्यापारमा नेपाल फ्रान्ससँग साढे ८ अर्बको घाटामा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्