कति छन् देशभर मौज्दात अक्सिजन सिलिन्डर? काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बिहीबार देशभर १४ हजार वटा सिलिन्डर अक्सिजन मौज्दात रहेका छन्। गृहमन्त्रालयले मन्त्रिपरिषदको कार्यालयलाई दिएको जानकारी अनुसार देशभर १२ हजार ३२० वटा सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ। तीमध्ये उपत्यकामा पाँच हजार ३३३ र उपत्यका बाहिर छ हजार ९८५ वटा सिलिन्डर अक्सिजन उत्पादन भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्