चालु आर्थिक वर्षमा भित्र्याईयोे नौ अर्ब रुपैयाँ बढीको विलेट
काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा ९ अर्ब ३२ करोड ८० लाख रुपैयाँ बराबरको एमएच विलेट आयात भएको छ। गत आर्थिक वर्षको तुलनामा ९८ करोड ६१ लाख रुपैयाँको बढिको विलेट आयात भएको हो। यस वर्ष ११.८३ प्रतिशतले विलेटको आयात बढेको छ । त्यस्तै, पोलिथिन दाना पनि पछिल्लो वर्ष भन्दा ६ अर्ब २० करोड रुपैयाँ बढीको आयात भएको छ।
प्रतिक्रिया दिनुहोस्