सातामा कारोबारमा भएका पाँच समूहमा उत्साह काठमाडौं। नेपाल स्टक एकस्चेञ्जका (नेप्से)का अनुसार यो साता कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ। बाँकी ८ उपसमूहको परिसूचक भने ओरालो लागेको छ। नेप्सेका अनुसार यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको हो। यसै गरी व्यापार उपसमूहको १.१४ प्रतिशत, लघुवित्तको ०.५७ प्रतिशत, म्युचल फन्डको ०.३१ प्रतिशत र बैंकिङको ०.२३ प्रतिशत बढेको नेप्सेले बताएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्