निराश भए जलविद्युतका लगानीकर्ता
काठमाडौं। नेपाल स्टक एक्सचेन्जका अनुसार यो हप्ता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक अंकले घटेको छ। यो साता जलविद्युत ३.९५ प्रतिशतले घटेको हो। पछिल्लो हप्ता २८४०.४१ विन्दुमा पुगेको उपसमूहको परिसूचक यो हप्ता घटेर २७२८.०८ विन्दुमा पुगेको उपसमूहको परिसूचक यो घटेर २७२८.०८ विन्दुमा झरेको छ । यो साता निर्जीवन बिमा कम्पनी उपसमूहको परिसूचक १४१३६.४८ बाट २३६.४३ अंकले घटेर १३९००.०२ विन्दुमा आएको छ।
प्रतिक्रिया दिनुहोस्