लमजुङमा दुई करोड ३५ लाख राजश्व संकलन काठमाडौं। सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट दुई करोड ३५ लाख ६ हजार ७७ रुपैयाँ राजश्व संकलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व संकलन भएको हो । सवारी साधन कर, रुट परमिट नविकरणलगायतका विभिन्न शिर्षकमा यो रकम संकलन भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्