नागढुंगामा खनियो ७५७ मिटर सुरुङ काठमाडौं।नागढुंगा–नौबिसेको ७५७ मिटर सुरुङ खनिएको छ। आयोजनाको मुख्य र सहायक गरी कुल उक्त सुरुङ छेडिएको हो। आयोजना प्रमुख नरेशमान श्रेष्ठकाअनुसार यो कुल आयोजनाको १५.९ प्रतिशत प्रगति हो। यस्तै अहिलेसम्म २२.२५ प्रतिशत आर्थिक प्रगति भएको छ।हालसम्म मुख्य सडक २५८ मिटर र ४९९ मिटर सहायक सुरुङ दिएको श्रेष्ठले बताए। निषेधाज्ञाको समयमा पनि नरोकिएको आयोजनाको काममा अहिले छ सयभन्दा बढी कामदार खटिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्