यस्तो छ आज डलरको मूल्य काठमाडौं। आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.७३ र खरिद मूल्य ११९.१३ रुपैयाँ कायम भएको छ। नेपाल राष्ट्र बैंकले आजको डलर भाउ तोक्दै उक्त मूल्य कायम भएको जानकारी दिएको हो। यसैगरी केन्द्रीय बैंकले आज एक यूरोको बिक्री मूल्य१४१.९६ र खरिद मूल्य १४१.२५ रुपैयाँ तोकेको छ। आजका लागि एक पाउण्डको बिक्री मूल्य १६५.२२ र खरिद मूल्य१६४.३९ रुपैयाँ कायम भएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्