अटो पाइलट कार कति सुरक्षित ?
एजेन्सी।अमेरिकी विद्युतीय कार टेस्लाले चालक बिना सडकमा चल्ने कार बनाएको छ।सन् २०१९ देखि सडकमा चल्न थालेको यस कारले अहिलेसम्म तीन जनाको मृत्यू भएको छ।ड्राइडर बिना चल्ने टेस्लाको कारले अमेरिकाको क्यालिफोर्नियाका १५ वर्षीय बेञ्जामिन माल्डोनाडोको मृत्यू भएको छ।टेस्लाको कारले उनको कारलाई ठक्कर दिँदा उनको मृत्यू भएको थियो।यस्तै सोही वर्ष बिनाचालकको कार रुखमा ठोकिँदा त्यसभित्र बसेका २ जनाको घटनास्थलमै मृत्यू भएको थियो।
प्रतिक्रिया दिनुहोस्