मध्यपुरथिमिको ३८ करोडभन्दा धेरैको बजेट पारित
काठमाडौं। मध्यपुरथिमि नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि तीन अर्ब ३८ करोड ४९ लाख ३५ हजार रुपैयाँको बजेट पारित गरेको छ। बजेट सर्वसम्मत रूपमा पारित भएको हो। बजेटमा चालू तथा पुँजीगततर्फ एक अर्ब ९२ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको छ। साथै, बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्