युनियन लाईफमा आईपीओ भर्ने आज अन्तिम दिन काठमाडौं। यनियन लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा आवेदन दिने अन्तिम मिति रहेको छ। कम्पनीले असार २४ गतेदेखि आज(असार २८) गतेसम्मको लागि सेयर आवेलन खुला गरेको थियो। कम्पनीले सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ५८ लाख ५ हजार कित्ता सेयरको बिक्री गर्ने भएको हो। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार साँझ सम्ममा एक करोड ९६ लाख सेयर आवेदन पेस भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्