लक्ष्मी बैंकको ऋणपत्रको आवेदन खुल्यो काठमाडाैं।लक्ष्मी बैंक लिमिटेडले आजदेखि ८.५० प्रतिशत ब्याजदर दिनेगरी १० वर्षे लक्ष्मी बैंक डिबेन्चर २०८८’निष्काशन तथा बिक्री गर्न लागेको छ।यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।बैंकले असार २८ गतेदेखि असार ३१ गतेसम्म प्रतिकित्ता १ हजार रुपैयाँको दरले २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो।जसमध्ये ८ लाख कित्ता सर्वसाधारणलाई र १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले बतायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्