म्युचुअल फन्ड बाहेक १२ उपसमूहमा गिरावट काठमाडौं। कारोबारको दोस्रो दिन सेयर बजारमा गिरावट आउँदा म्युचुअल फन्ड उपसमूहको सेयर ०.१६ प्रतिशतले बढेको छ। म्युचुअल फन्डबाहेकका अन्य समूह भने ओरालो लागेका छन्। जसमध्ये होटेल तथा पर्यटन, विकास बैङ्क, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्