अर्थमन्त्रालयको जिम्मेवारी कसले पाउलान्? काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ५ बजे पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै छन्। उनले आफूसँगै मन्त्रिपरिषद् गठन गर्नेछन्। त्यसक्रममा कांग्रेसले अर्थमन्त्रालय आफैसँग राख्ने सम्भावना बढी रहेको बताइएको छ। कांग्रेसले आगामी निर्वाचन र कांग्रेसको महाधिवेशनलाई लक्षित गरेर अर्थमन्त्रालय आफैसँग राख्ने भएको हो। अर्थ मन्त्रालयको भाग कांग्रेसकै पोल्टामा डा.मिनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री बन्ने सम्भावना बढी रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्