बंगलादेशको आईएफआईसी बैंंक नेपालबाट बाहिरिँदै काठमाडौं। बंगलादेशको आईएफआईसी बैंंक नेपालबाट बाहिरिने भएको छ। आर्ईएफआईसीले नेपाल बैंक(एनबी)मा रहेको आफ्नो ४० प्रतिशत संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको हो। एनबी बैंकलाई एकआपसमा गाभिन दबाब परेपछि बंगदादेशको बैंकले संस्थापक सेयर बिक्री गरेर फिर्ता हुन लागेको जनाइएको छ। बैंकको सोमबार बसेको ३७१औं सञ्चालक समिति बैठकले आईएफआईसीले संस्थापक सेयर बिक्रीका लागि दिएको निवेदनलाई स्वीकृत गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्