नेपालको लागि एक करोड १३ लाख ८२ हजार ८५० डोज कोरोना खोप सुनिश्चित काठमाडौं। नेपालले अबको एक महिनाभित्र एककरोड १३ लाख ८२ हजार ८५० डोज कोरोना खोप प्राप्त गर्ने सुनिश्चित भएको छ। सो खोपले ६४ लाख ५८ हजार ८५० जनालाई खोप लगाउन पुग्नेछ। सो अवधिसम्म नेपालले अनुदान सहयोग, खरिद, कोभ्यास सुविधामार्फत चीनबाट ५८ लाख, भारतबाट २४ लाख ४८ हजार, अमेरिकाबाट १५ लाख ३४ हजार ८५० र जापानबाट १६ लाख डोज खोप प्राप्त गरिसक्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्