१६ अंकले बढ्यो नेप्से काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज(नेप्से)का अनुसार आज सेयर बजार १६.३४ अंकले बढेको छ। दुई हजार ८६७ अंकबाट कारोबार सुरु भएको सेयर बजार दुई हजार ८७१.०३ अंकमा बन्द भएको हो। यसैगरी आज बजारमा ५ अर्व ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार हुदा एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्