बिमा कम्पनी बाहेक १२ उपसमूहमा वृद्धि काठमाडौं। कारोबारको तेस्रो दिन सेयर बजार बढिरहँदा जीवन बिमा उपसमूहको सेयर ०.३९ प्रतिशतले घटेको छ। नेप्सेका अनुसार बिमा बाहेकका उपसमूहको सेयर उकालो लागेको छ। जसमध्ये, बैंक, व्यापार, पर्यटन, हाइड्रो,  निर्जीवन बिमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, लगानी र अन्य उपसमूहहरू एक प्रतिशत भन्दा कमले बढेको छ। यसै गरी, आज फाइनान्स उपसमूह भने सबैभन्दा बडी चार प्रतिशतले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्