कति छ आज डलरको मूल्य?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११८.९० रुपैयाँ र बिक्री मूल्य ११९.५० रुपैयाँ कायम गरेको छ। यस्तै आज एक यूरोको खरिद मूल्य १४०.८० रुपैयाँ र बिक्री मूल्य १४१.५१ रुपैयाँ कायम गरेको हो। यसैगरी आज केन्द्रीय बैंकले एक पाउण्डको खरिद मूल्य १६४.७४ रुपैयाँ र बिक्री मूल्य १६५.५७ रुपैयाँ कायम गरेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्