कोषविरुद्ध सडकमा उत्रिए बैंकका कर्मचारी काठमाडौं। बैंक तथा वित्तीय संस्थाका कर्मचारी सामाजिक सुरक्षा कोषका विरोधमा सडकमा उत्रिएका छन्। कोषले यही असार मसान्त सम्ममा कोषमा आवद्ध हुन भन्दै कर्मचारीलाई पत्र लेखेपछि सो समय सकिनै लाग्दा उनीहरु विरोधमा उत्रिएका हुन्। बैंकका कर्मचारीहरुले कुनै पनि हालतमा कोषमा आवद्ध नहुने बताउँदै आएका छन्। कोषमा आवद्ध हुँदा बैंकले आफूहरुलाई दिँदै आएको सेवा÷सुविधा काटिने उनीहरुको दावी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्