भुक्तानी नपाए निर्माण व्यवसायीले आन्दोलनमा गर्ने काठमाडौं। निर्माण व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। सरकारले म्याद थप नगरी व्यवसायीको रकम भुक्तानी रोकेपछि यस्तो चेतावनी दिएका हुन्। नेपाल निर्माण व्यवसायी महासंघले विज्ञप्ती निकाल्दै सरकारले तत्काल रोकिएको भुक्तानी दिन सुरु गर्नुपर्ने र यस्तो नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। भनेको छ,“निर्माण व्यवसायीको माग तत्काल सम्बोधन नभए देशभरका निर्माण व्यवसायी निर्माणका सबै गतिविधि ठप्प पारेर आन्दोलनमा उत्रिने छन्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्