भारतको फूड डेलिभरी कम्पनीले वर्षकै ठूलो आईपीओ ल्याउँदै एजेन्सी। भारतको फूड डेलिभरी कम्पनी जूमाटोले वर्षकै सबैभन्दा ठूलो साधारण सेयर(आईपीओ) ल्याउन लागेको छ। कम्पनीले सन् २०२० कै सबैभन्दा ठूलो आइपीओ यही साता आईपीओ ल्याउँदैछ। कम्पनीले प्रतिकित्ता ७२ देखि ७६ भारुमा सेयर बेच्ने तयारी गरिरहेको छ। यो भनेको ९७ सेन्ट र १.०२ अमेरिकी डलर प्रतिकित्ता हो। १.३ बिलियन अमेरिकी डलर बराबरको आईपीओ निष्कासनपछि कम्पनीको बजार मूल्य ८ बिलियन डलर पुग्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्