कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्चको आदेश काठमाडौं। सर्वोच्च अदालतले कालीगण्डकी नदीको डाइभर्सन नगर्न अन्तरिम आदेश दिएको छ। सरकारविरुद्ध कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाएको भन्दै वातावरण संरक्षणकर्मी र कानून व्यवसायीले रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै कालीगण्डकी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकाले निवेदनको अन्तिम टुंगो नलाग्दासम्म कालीगण्डकीको बहाव रोक्ने आदेश दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्