सेयर बजारमा सामान्य सुधार काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ। आज नयाँ अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेको दिन सेयर बजारमा १ अंकको सुधारिँदै परिसूचक २८ सय७२ अंक पुगेको छ। नेप्सेमा हिजो मंगलबार भने१६ अंकको वृद्धि देखिएको थियो। आज ५ अर्ब ६५करोड रुपैयाँको कारोबार भई चारकरोड ४७ लाख कित्ता सेयर खरिद बिक्री भएको छ। आज कारोबार भएका १३मध्ये ५समूह मात्र बढेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्