वैदेशिक सहायता प्रतिबद्धतामा ऋणको मात्रा बढ्यो काठमाडौं।सरकारले प्राप्त गरेको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा क्रमशः ऋणको मात्र बढ्दै गएको छ।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा प्राप्त २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको सहायता प्रतिबद्धतामा ऋण सहायता ८९.१ प्रतिशत र अनुदान सहायताको मात्रा १०.९ प्रतिशत छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्राप्त विकास सहायता प्रतिबद्धतामा ऋण सहायता ८५.७ प्रतिशत र अनुदान सहायता १४.३ प्रतिशत थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्