कोरोना बीमाको ६ अर्ब भुक्तानी बाँकी काठमाडौं। गत वर्ष २०७७ सालको वैशाख पहिलो सातादेखि सुरु भएको कोरोना बीमामा परेको दाबीको ६० प्रतिशत भुक्तानी अझै बाँकी छ। हालसम्म कोरोना संक्रमित भएका एक लाख १४ हजार ६०० बिमितले कुल १० अर्ब ९७ करोडको दाबी भुक्तानी गरेका थिए। त्यसमध्ये ४१ हजार संक्रमितले ४ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी पाएका छन्। बाँकी ६६ हजार ६०० संक्रमितले अझै भुक्तानी नपाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्