कर संकलनमा सफलताः लक्ष्यको ९३ प्रतिशत संकलन काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा सरकारले लिएको लक्ष्यको ९३ प्रतिशत कर संकलन भएको छ। महालेखा नियन्त्रकको कार्यालयकाअनुसार आजसम्म ८ खर्ब ५२ अर्ब ८० करोड रुपैयाँ कर संकलन भएको हो। चालू आवमा ९ खर्ब १२ अर्ब ९० करोड रुपैयाँ कर संकलन गर्ने सरकारको लक्ष्य थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्