निजी आवास पुनर्निर्माणमा ९९.८९ प्रतिशत लाभग्राहीले लिए पहिलो किस्ता काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन (आज)सम्म निजी आवास पुनर्निर्माणमा ९९.८९ प्रतिशत लाभग्राहीले पहिलो किस्ता लिएको बताएको छ। आवेदन दिएका ८ लाख २९ हजार ६१२ जनामध्ये ८ लाख २८ हजार ७५२ जनाले पहिलो, ७ लाख ४१ हजार ९९५ जनाले दोस्रो र ६ लाख ८९ हजार ५४७ जनाले तेस्रो किस्ता लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्