कोरोना महामारीले वैदेशिक रोजगारीमा गएका ४ लाख ८० हजारभन्दा बढी नेपालीले रोजगार गुमाए काठमाडौं।विश्वमा सन् २०१९ डिसेम्बर अन्तिम साताबाट सुरु भएको कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका ४ लाख ८० हजार ५५२ जना नेपालीले रोजगार गुमाएका छन्।उनीहरुलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।रोजगारी गुमाएर स्वदेश फर्कनेमा सबैभन्दा बढी खाडी राष्ट्र र मलेसिया गएकाहरु छन्।युनाइटेड अरब इमिरेट्समा १ लाख ४५ हजार ५४२ जना नेपालीले रोजगारी गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्