यस्तो छ आज डलरको मूल्य
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.५७ रुपैयाँ र खरिद मूल्य ११८.९७ रुपैयाँ कायम गरेको छ। यसैगरी केन्द्रीय बैंकले आजका लागि एक यूरोको बिक्री मूल्य १४१.५५ र खरिद मूल्य १४०.८४ रुपैयाँ कायम गरेको छ। यसबाहेक आजका लागि बेलायती रकम पाउण्डको बिक्री मूल्य १६५.९० र खरिद मूल्य १६५.०७ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्