लक्ष्यको ९५ प्रतिशत कर संकलन काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा सरकारले लक्ष्यको ९५ प्रतिशत कर संकलन गरेको छ। गत वर्षका लागि ल्याइएको १४ खर्ब ७४ अर्ब रुपैयाँ बजेटमा करबाट नौखर्ब १२ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य सरकारको थियो। जसमा असार मसान्ससम्मा लक्ष्यको ९५.३१ प्रतिशत आठखर्ब ७० अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। आज एकखर्ब ७३ करोड रुपैयाँ कर संकलन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्