३० अर्ब डलरको कम्पनी बन्दै पेटीएम एजेन्सी। भारतको डिजिटल भुक्तानी कम्पनी पेटीएम ३० अर्ब अमेरिकी डलरको कम्पनी बन्ने भएको छ। कम्पनीले यही वर्ष सन् २०२१मा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। आईपीओ आएपछि कम्पनीको बजार भ्यालू २५देखि ३० अर्ब अमेरिकी डलर पुग्ने ब्लुमवर्गले बताएको छ। यसमा चीनको अलिबाबाले२९.७१ प्रतिशत, सफटबैंकको १९.६३सेफ पार्टनर्सको १८.५६ प्रतिशत र विजय शेखर शर्माको १४.६७ प्रतिशत लगानी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्