ग्लोबल आईएमईमा ७.९९ प्रतिशत ब्याजदरमै आवास कर्जा काठकाडौं। ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत ब्याजदरमा विशेष आवास कर्जा दिने भएको छ। आफ्ना सेवाग्राहीलाई ध्यानमा राख्दै कम्पनीले सस्तो र सरल रुपमा कर्जा दिने भएको हो। यो योजना अन्य बैंकबाट किस्तामा ऋण लिएका सेवाग्राहीमा लागू हुनेछ। योजनामार्फत अन्य बैंकबाट किस्ता लिएर घर बनाएका सर्वसाधारणले कर्जा बैंकमा सार्न सक्छन्। योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मका लागि एककरोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्