नेपालमा कति वटा छन् पेन्ट उद्योग? काठमाडौं। उद्योग विभागले नेपालमा ६५ वटा पेन्ट (घरमा लगाइने रंग) उत्पादन गर्ने उद्योग रहेको बताएको छ। विभागले नेपाल आत्मनिर्भर बन्न सक्ने औद्योगिक वस्तुको प्रतिवेदन निकाल्दै यस्तो बताएको हो। प्रतिवेदनअनुसार नेपालको पहिलो पेन्ट उद्योग पशुपति पेन्ट प्रालि हो। यो कम्पनी सन् १९८४ मा सुनसरीमा स्थापना भएको थियो। यसपछि सन् १९८३ देखि एसियन पेन्टले नेपालमा रंग उत्पादन सुरु गरेको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्