यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं।नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.६० रुपैयाँ र खरिद मूल्य ११९ रुपैयाँ कायम गरेको छ। यसैगरी,आज एक यूरोको बिक्री मूल्य १४१.३७ र खरिद मूल्य १४१.६६ रुपैयाँ कायम भएको तथा एक पाउण्डको बिक्री मूल्य १६५.३७ र खरिद मूल्य १६४.५४ तोकिएको राष्ट्र बैंकले बताएको छ।यस्तै,एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८८.९६ र खरिद मूल्य ८८.५१ रुपैयाँ कायम गरेको छ।
प्रतिक्रिया दिनुहोस्